hit tracker म त मर्छु की क्या हो ?

म त मर्छु की क्या हो ?

Ma ta marchhu ki kya ho

म त मर्छु की क्या हो ?- [ Now Entertainment Nepal ] विश्वभरी छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई मनोरंजन प्रदान गर्न बनाइएको फेसबुक फ्यान पेज हो । मेरी बास्सैको धुर्मुस को पुरानो थेगो “म त मर्छु की क्या हो ?” मा बनाइएको यो पेज बिशुद्ध मनोरंजनको लागि मात्र हो । यो पेज संग मेरी बास्सै को कुनै संलग्नता छैन र यो Onlynepali.com को मनोरन्जनात्मक पेज हो जहा लाइक गरे पछी तपाइहरुले चुटकिला, गाउँ खाने कथा, गजल लगायत हास्य सामग्रीहरु तथा अन्य मनोरन्जनात्मक सामग्रीहरुका साथ् मा नेपालको ता-तातो खबर आफ्नो फेसबुक वालमा सहजै प्राप्त गर्न सक्नु हुन्छ ।

तपाइहरुको सहयोग बिना यो पेज अधुरो हुन्छ, तेसकारण तपाइहरुले आफ्नो लेख रचनाहरु पनि हामीलाई पठाउन सक्नु हुनेछ । प्राप्त रचनाहरु यो फ्यान पेज मा सोझै प्रकाशित हुने छ ।

आफु नि हाँसौ अरुलाई पनि हँसाऔ – साथीहरुलाई पनि सजेस्ट गर्नु होला ।

 

म त मर्छु की क्या हो ? Weekly QUIZ

अब तपाई मात्र एक प्रश्नको सहि उत्तर दिनुहोस हामी तपाइको मोबाइल रिचार्ज गरि दिन्छौ – सहभागी हुनुहोस अनि जित्नुस NTC/NCELL मा रु ५० को ब्यालेन्स |

Weekly Quiz मा सहभागी हुनको लागि तपाइले Weekly Quiz को प्रश्नलाइ १ Share, १ Like गरेर उत्तर Comment गर्नु पर्ने हुन्छ, हामी हरेक हफ्ता को सोमबार बिजेता घोसणा गर्नेछौ – र Price को Recharge Pin फेसबुक मार्फत पठाउने छौ !

Note : We ended up this QUIZ because of Low Participation !!! Sorry about That !!!

बिजेताले २ हफ्ता भित्र हामीलाई आफ्नो मोबाइल नम्बर पेज मार्फत म्यासेज गर्नु पर्ने छ |