hit tracker Photo shoot of Rajesh Hamal's Girl Friend Madhu Bhattarai

राजेश हमालकी प्रेमिका मधुले साइबर संसारका लागि पनि फोटो खिचाएको पुष्टि

Madhu Bhattarai

नायक राजेश हमालकी प्रेमिकाको चर्चाले अहिले नेपाली मनोरंजन क्षेत्र तरंगित बनाएको छ | कहिले उनको नाम मधु भएको, कहिले मधुको फोटो एस्तो भएको भन्दै स्केत्च आउने गर्दा गर्दै हाल मात्र केहि बर्ष अघाडी मधु भट्टराईले नेपाली मोडेल पोर्टल वेव साइट साइवर संसार डट कमका लागि पनि फोटो शेसन गरेको पुष्टि भएको छ । उक्त फोटो हरुका साथमा मधु भट्टराईको आफूहरुले सात-आठ वर्ष अघि नै फोटो सेसन गरेको साइवर संसारले पनि पुष्टि गरेको छ ।

फोटोमा रहेको ट्याग अनुसार यी तस्विर सन् २००४ मा खिचिएका हुन् भने जानकारीमा आए अनुशर मधुले त्यही वर्ष भएको लक्स ब्युटी स्टारमा भाग लिएकी थिइन् । निर्णायक बनेर आएका राजेशसँग उनको पहिलो भेट पनि यही प्रतियोगितामा भएको थियो भने त्यो फोटो खिच्ने बेलामा उनको र राजेश हमालको प्रेम सम्बन्ध सुरु भएको या नभएको भन्ने कुरा पुष्टि भएको छैन ।

उनका विभिन्न पोजका तस्विर साइवर संसार डट कममा अहिले पनि भेट्न सकिन्छ जसमध्ये केहि तस्बिर हरु तल रहेका छन् ।

Madhu Bhattarai (1)

Madhu Bhattarai (2)

Madhu Bhattarai (3) Madhu Bhattarai (4)

Madhu Bhattarai (5) Madhu Bhattarai (6)

Incoming search terms:

 madhu bhattarai, hot girls nepali, nepali teen girl